CTC मल को पसल धितो राखी ऋण लिएका ऋणीहरुको विवरण र सोको ऋण फरफारक गर्न आउनुहुन |
दोस्रो पटक प्रकाशित २०८१/१२/०५
४ चैत, २०८१
यस समितिलाई प्राप्त अभिलेख बमोजिम देहायका व्यक्तिहरुले ctc मल अन्तर्गतका पसलहरु धितो राखी ऋण लिएको देखिएकोले सो ऋण फरफारक गर्न कार्यालयमा ३५ दिन भित्र आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन |