"समस्याग्रस्त घोषित सुमेरु बचत तथा ऋण सहकारी संस्था लि.को पुल्चोक, गठ्ठाघर र धापाखेल शाखाका बचतकर्ताहरूका लागि पहिलो पटक ३५ दिने मागदाबी सूचना प्रकाशित गरिएको छ।"

पहिलो पटक ३५ दिने मागदाबी सूचना