महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलाथ्व द्वादशी - १२

CTC मल को पसल धितो राखी ऋण लिएका ऋणीहरुको विवरण र सोको ऋण फरफारक गर्न आउनुहुन |

दोस्रो पटक प्रकाशित २०८१/१२/०५

यस समितिलाई प्राप्त अभिलेख बमोजिम देहायका व्यक्तिहरुले ctc मल अन्तर्गतका पसलहरु धितो राखी ऋण लिएको देखिएकोले सो ऋण फरफारक गर्न कार्यालयमा ३५ दिन भित्र आवश्यक कागजात  सहित   सम्पर्क  गर्नुहुन |